Kalo Chasma Lau Vanchha

Doma Hyolmo
Add to playlist
आमा ह्याङ्ग्रीको मेलामा
भेट भएको बेलामा
आमा ह्याङ्ग्रीको मेलामा
भेट भएको बेलामा
मैले तिमीलाई रोजेको
तिमीले कसलाई खोजेको
पर्देशो मेरो छेठो नि ओलेरो
पर्देशो मेरो छेठो नि ओलेरो
[Music]
ह्योल्मु गाउँको छोरी
सबैले भन्छन् गोरी
ह्योल्मु गाउँको छोरी
सबैले भन्छन् गोरी
मैले तिमीलाई रोजेको
तिमीले कसलाई खोजेको
पर्देशो मेरो छेठो नि ओलेरो
पर्देशो मेरो छेठो नि ओलेरो
[Music]
कालो चस्मा लाउ भन्छ
पिरती लाउन आउ भन्छ
कालो चस्मा लाउ भन्छ
पिरती लाउन आउ भन्छ
मैले तिमीलाई रोजेको
तिमीले कसलाई खोजेको
पर्देशो मेरो छेठो नि ओलेरो
पर्देशो मेरो छेठो नि ओलेरो
[Music]
बैशाख महिनामा फुल फुल्यो
तिमिलाई देखेर मन भुल्यो
बैशाख महिनामा फुल फुल्यो
तिमिलाई देखेर मन भुल्यो
मैले तिमीलाई रोजेको
तिमीले कसलाई खोजेको
पर्देशो मेरो छेठो नि ओलेरो
पर्देशो मेरो छेठो नि ओलेरो
[Music]
हातको घडीमा दम दिने
जहाँ गए तिमिलाई सम्झिने
हातको घडीमा दम दिने
जहाँ गए तिमिलाई सम्झिने
मैले तिमीलाई रोजेको
तिमीले कसलाई खोजेको
पर्देशो मेरो छेठो नि ओलेरो
पर्देशो मेरो छेठो नि ओलेरो
पर्देशो मेरो छेठो नि ओलेरो
पर्देशो मेरो छेठो नि ओलेरो
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment