[लो[A#m]लाएका [F]ति ठुला, ति[C#]म्रा दुई[A#m] नजर[C#]ले।
हे[A#m]रिदिए म[F#]लाई, चा[G#]हिन्न अर्को के[C#]हि।]…२
लो[A#m]लाए[F]का ति ठु[C#ला।
Verse:1
सौ[f#]भाग्यशाली औ[C#]ठी, ति[G]म्रो त्यो हात[F#]को भै।…२
[G#]स्पर्श मात्र पा[F#]ए, चा[A#m]हिन्न[G#] अर्को के[C#]हि।
सु[F#]न्दर मुहार ति[C#]म्रो, च[G]न्द्रमा सर्मा[F#]उने।
ए[G#]क पल्ट देख्न पा[F#]ए, [A#m]चाहि[G#]न्न अर्को के[C#]हि।
लो[A#m]लाए[F]का ति ठु[C#ला।
Verse:2
छि[F#]नेको त्यो क[C#]टि मा, ज[G]लको घडा स[F#]रि भै।…२
टाँ[G#]सीईरहन पा[F#]ए, [A#m]चाहिन्न[G#] अर्को के[C#]हि।
का[F#]ला घटा भदौ[C#]का, ज[G]स्ता ति केशरा[F#]मा।
छा[G#]याँ भए मला[F#]ई, चा[A#m]हिन्न[G#] अर्को के[C#]हि।
लो[A#m]लाएका [F]ति ठुला, ति[C#]म्रा दुई[A#m] नजर[C#]ले।
हे[A#m]रिदिए म[F#]लाई, चा[G#]हिन्न अर्को के[C#]हि।
लो[A#m]लाए[F]का ति ठु[C#ला।
Lolayeka Ti Thula
Ghulam Ali
Add to playlist
Feel free to comment