Aaudai Gara Malati
Hemant Sharma
Add to playlist
(आउँदै गर मालती आउँदै गर न
रोधिघरको आँगन आउँदै गर न ) - २
(मग-मग पिरतीको ) - २ बासना छर न
आउँदै गर मालती आउँदै गर न
रोधिघरको आँगन आउँदै गर न
(लह-लह बेशी धान झुल्यो
लालुपाते तिमी जस्तै फूल्यो ) - २
(मनै छुने लाली बोकी ) - २ हाँस्दै झर न
आउँदै गर मालती आउँदै गर न
रोधिघरको आँगन आउँदै गर न
(थरी-थरी रंगिचंगी चरी
जोडी मिली उड्छन् वनै भरी ) - २
(यसै गरि कैले होला ) - २ हाम्रो मिलन
आउँदै गर मालती आउँदै गर न
रोधिघरको आँगन आउँदै गर न
(मग मग पिरतीको ) - २ बासना छर न
आउँदै गर मालती आउँदै गर न
रोधिघरको आँगन आउँदै गर न
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment