Pani Padhero

Bhim Bista
Add to playlist
शुन्य लाग्छन बिरानी पाखा
तिमिलाईनै बोलाउछन यि आखा
पानी पधेरो
(पानी पधेरो तिमी बिना जिन्दगी हुन्छ अधेरो ।)-2
नदिलाई किनारा साथ दिन्छ
तिमी टाढा हुदा मन आतिन्छ
पानी पधेरो
(पानी पधेरो तिमी बिना जिन्दगी हुन्छ अधेरो ।)-2
हुनु छैन मदन र मुना झै
नपरोसा है सम्झेर रुना लाई
पानी पधेरो
(पानी पधेरो तिमी बिना जिन्दगी हुन्छ अधेरो ।)-2
बरु मेरो परानै जावोसा
छुट्नु पर्ने दिन कहिलै नआवोस
पानी पधेरो
(पानी पधेरो तिमी बिना जिन्दगी हुन्छ अधेरो ।)-2
तिमी भन्दा पहिले म मरु
तिमी भए चाहिदैन कोही अरु
पानी पधेरो
(पानी पधेरो तिमी बिना जिन्दगी हुन्छ अधेरो ।)-2
दुख पर्दा काखैमा रुना पाउ
सयौ जुनी हजुरकै हुन पाउ
पानी पधेरो
(पानी पधेरो तिमी बिना जिन्दगी हुन्छ अधेरो ।)-2
तिम्रै फोटो हेरी मन बुझाउछु
बिस्ताराको सिरानी रुझाउछु
पानी पधेरो
(पानी पधेरो तिमी बिना जिन्दगी हुन्छ अधेरो ।)-2
गल्ती भए मायाले फकाउनु
जानी जानी मलाई नसताउनु
पानी पधेरो
(पानी पधेरो तिमी बिना जिन्दगी हुन्छ अधेरो ।)-2
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment