Yo Dajuko Mirmire Aankha

Chetan Gotame
Add to playlist
यो दाजुको मिरमिरे आँखा
मिरमिरे आँखा
कस्तो मेरो बिगार्यो दिमाग
नरोऊ मायालु
(मिरमिरे आँखा)-2
(कस्तो मेरो बिगार्यो दिमाग
नरोऊ मायालु)-2
यो बहिनीको सुरिलो भाकाले
सुरिलो भाकाले
छाती चिर्यो गाजलु आँखाले
नरोऊ मायालु
(सुरिलो भाकाले)-2
(छाती चिर्यो गाजलु आँखाले
नरोऊ मायालु)-2
करिमामा नभाको कुरा
नभाको कुरा
बल गरेर हुदैन हजुर
नरोऊ मायालु
(नभाको कुरा)-2
(बल गरेर हुदैन हजुर
नरोऊ मायालु)-2
गरिबले लाएको डोरो
लाएको डोरो
डोरो छिन्यो मन भयो एकहोरो
नरोऊ मायालु
(लाएको डोरो)-2
(डोरो छिन्यो मन भयो एकहोरो
नरोऊ मायालु)-2
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment