Jhimkaideu Pareli

Danny Denzongpa
Add to playlist
(झिम्काइदेउ परेली
मनमा बज्छ मिठो मुरली) ३
(गम्काइदेउ मादलु
मन लाग्छ नाच्न मायालु) ३
(बैशाखअको लालिगुराँस
हिउँदोको हिमचुली
हिउँदोको हिमचुली) २
(हो अझै राम्रो मुहार
मायालुको जोवन कुरी) २
(गम्काइदेउ मादलु
मन लाग्छ नाच्न मायालु) २
दशैँ राम्रो सयपत्रिले
तिहारको मखमली फुल
तिहारको मखमली फुल
(आजैको दिनमा तिम्रो
हाम्रो बस्यो एउटै दिल) २
(झिम्काइदेउ परेली
मनमा बज्छ मिठो मुरली) २
(गम्काइदेउ मादलु
मन लाग्छ नाच्न मायालु) २
(झिम्काइदेउ परेली
मनमा बज्छ मिठो मुरली
गम्काइदेउ मादलु
मन लाग्छ नाच्न मायालु) २
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment