China Jana Bhaye Pachi

Karma Gyalchhen Bomzan
Add to playlist
चिना जाना भए पछि माया बस्दो रैछ
छुटिने बेलामा आँशु खस्दो रैछ
यहि माया समेटी म बिदा लिँउला
सँधैभरी तिमीलाई (आँखामा राखुँला )२
तिम्रो बोली मिठो मुस्कान लजालु हेराई
हरपल याद आँउछ साँच्चै नै मलाई))-२
माया गरी छामी हेर तिम्रो मुटुमा नै छु
आँखा चिम्ली सम्झी हेर
((तिमी सित हुन्छु))-२
तिम्रो माया आफ्नो पन साँचो भावना
जोगाई राख्ने बाचा गर्छु सधै मनमा)-२
जति टाढ़ा भए पनि सम्झी रहुँला
तस्बीर तिम्रो हेरेर नै (चित्त बुझाँउला)-२
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment