Timro Saath

Kta Haru
Add to playlist
तिम्रा मनका कुरा म लाई सुनाउन
नजिक आउ मायालु बनाउन
म लाइ तिम्रो साथ चाहियो
अंगालोको न्यानो ताप चाहियो
बाटो अध्यारो तर तिमि टहकिन छेउ
हासेर बोल्दा तारा झैँ टहकिन छेउ
म लाई तिम्रो साथ चाहियो
अंगालोको न्यानो ताप चाहियो
तिम्रा हातले कोरिदेउ एउटा चित्र
आभा बनि बसिदेउ मन भित्र
म लाइ तिम्रो साथ चाहियो
अंगालोको न्यानो ताप चाहियो
म लाइ तिम्रो साथ चाहियो
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment