Gothalo Jada

Kunti Moktan
Add to playlist
गोठालो जाँदा लाएको माया
खेतालो जाँदा भुलेछ
पोखरा जाँदा गाएको माया
काठमाण्डौ जाँदा भुलेछ
(निस्ठुरी मायालु)-2
गोठालो जाँदा लाएको माया
खेतालो जाँदा भुलेछ
पोखरा जाँदा गाएको माया
काठमाण्डौ जाँदा भुलेछ
(निस्ठुरी मायालु)-2
सा रे धा रे सा रे सा
रे म रे ध प ध प
बाटो त टाढा थिएन तर
मन धेरै टाढा भएछ
बाटो त टाढा थिएन तर
मन धेरै टाढा भएछ
रोधीको रानो छोडेर मौरी
रोधीको रानो छोडेर मौरी
नौडाँडा काटि गएछ
(निस्ठुरी मायालु)-2
पुरानो माया फाटेर हो कि
बिरानो नयाँ रोजेको
पुरानो माया फाटेर हो कि
बिरानो नयाँ रोजेको
मायाँ त बुढो हुदैन हजुर
मायाँ त बुढो हुदैन हजुर
बिर्सन हो कि खोजेको
(निस्ठुरी मायालु)-2
गोठालो जाँदा लाएको माया
खेतालो जाँदा भुलेछ
पोखरा जाँदा गाएको माया
काठमाण्डौ जाँदा भुलेछ
(निस्ठुरी मायालु)-6
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment