Mayako Bhasa

Debesh Rai
Add to playlist
आखाको नानीमा तिमी मात्र तिमी छौ
यो जिन्दगानीमा तिमी मात्र तिमी छौ
यो दिनको उजेली
त्यो रातको जूनेली
मेरो त तिमी हौ
मुसुक्क हासेर पिरती गासेर
मुटुमा बसेको छौ
आखाले हेरेर मनको कुरा यो कसरी बूझेको
भनन
मायाको भाषा यो नबोले पनि
कसरी सुनेको
चल्दैन मुटु यो तिमी बिना त
म भन्दैछु बारबार
सांसारै जीते नि तिमी बिना त
लाग्दछ मलाई हार
…
…
हेर्दै छु , म त तिमीलाई हेरीरहेछु
जती हेरे नि अघाउन्नन नयन किन
यही सोचदैछु
सुन्दैछु , म त तिमिलाईं सुनीरहेछु
जति सुने नि अघाउन्नन मन किन
यही सोच्दैछु
आखाले हेरेर मनको कुरा यो कसरी बूझेको
भनन
मायाको भाषा यो नबोले पनि
कसरी सुनेको
चल्दैन मुटु यो तिमी बिना त
म भन्दैछु बारबार
सांसारै जीते नि तिमी बिना त
लाग्दछ मलाई हार
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment