Eklo Eklo Banai

Mohan Bhusal
Add to playlist
एक्लो एक्लो...
एक्लो एक्लो बनाई मलाई
तिमीले के पायौ
(ह्रिदय दुखाई आँशु बगाई )२
(तिमीले के पायौ )२
एक्लो एक्लो...
(सके जति माया मैले तिमीलाई दिएकै थिएँ
परेलीमा तिमीलाई सधैं राखेकै थिएँ )२
बिश्वास तोडी मेरो साथ छोडी
(तिमीले के पायौ )२
एक्लो एक्लो...
(भ्याए जति क्षमताले सुख दिएकै थिएँ
आँशु लुकाई आफै भित्र हाँसो दिएकै थिएँ )२
(बर्बाद बनाई मेरो घर जलाई )२
(तिमीले के पायौ )२
एक्लो एक्लो...
एक्लो एक्लो बनाई मलाई
तिमीले के पायौ
(ह्रिदय दुखाई आँशु बगाई )२
(तिमीले के पायौ )२
एक्लो एक्लो...
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment