Timi

Naren Limbu
Add to playlist
तिमी मेरो सहास हो, तिमी मेरो हौसला हो
तिमी मलाई प्रेरणा हो , तिमी मेरो उत्साहा हो
अनेकौ समस्या मा सजिलो समाधान हो
हरेक प्रस्नहरुको मिठो जवाफ हो
तिमी, तिमी , तिमी, तिमी
तिमी मेरो आत्मबल हो, तिमी मलाई सान्तवना हो
तिमी मेरो प्रार्थना हो, तिमी मलाई उपहार हो
हरेक पाइला हरुमा दरिलो साथ् हो
हरेक संघर्ष मा बलियो आड हो
तिमी , तिमी , तिमी , तिमी
यो गित केवल तिम्रो लागी
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment