Mero Jindagi

Nishan Bhattarai
Add to playlist
मेरो जिन्दगी तिम्रो सास मा अल्झेको छ ...
अधुरो छु म आधा मुटु तिमी आधा हु म ...
तिमी हाँस्दा बहार आउँछ ..
रुँदा छाती चर्किन्छ ..
कलेजी को टुक्रा तिमी ...
ढुकढुकी मै बाँची राख ..
मेरो जिन्दगी.......
तिम्रो सास मा अल्झेको छ।
मरेथें पल पल तिम्लाइ दुख्दा ...
थियेनन निस्ठुरी दैबको साथ ...
के भुल भयो भनिदेउ ...
सुख सबै छिनी लगेउ ..
मेरो पैलो सपना छुनै नपाइ रेटि दियौ .
मेरो जिन्दगी तिम्रो सास मा अल्झेको छ ....
तिम्रो छाँया बनेर डोर्याइ रहुँला ....
टुक्रेको दिल
टुक्रेक दिल को तिमी हौ सहारा...
लेखिदियें यो जीवन ...
केवल तिम्रै नाम ...
येहि नामले बाँचुला सधैं साझ बिहान ...
मेरो जिन्दगी तिम्रो सास मा अल्झेको छ ...
अधुरो छु म , आधा मुटु तिमी अाधा हुँ म ...
तिमी हाँस्दा बहार आउँछ रुँदा छाती चर्किन्छ ...
कलेजीको टुक्रा तिमी , ढुकढुकिमै बाँची राख .....
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment