Timiley (Timi Le)

Samir Shrestha
Add to playlist
कसरि भनु मा, तिमि लाइ माया गरछु मह
कसरी पोखु मेरी यी, भावना जुन छन तिमि प्रति
हवा लै भनी पठाउ की, सौने झरी को वर्ष लाइ
पत्र मा लेखी पठाउ की, आजाद खुल्ला कु पञ्ची लाइ
तिमिले, तिमिले मेरो मान चोरी लग्यौ तिमि ले
तिमिले, तिमिले मेरो मान चोरी लग्यौ तिमि ले
खोला को दोबान झै मिस गयाौ टिमी मा भित्राई
हृदय को माझ माई बास गरौ देवी देवता झै
दिन र मेरो रात काटी जान तिम्राई सम्झना मा
आखा हारु मेरा रहनको साधै भा तिम्राई खोजी तलश मा
मेरो निन्द्रा चुरायु तिमिले, बिपानी भारी छायाउ तिमिनै
कस्तो यो उल्झान, गारो भो उमकाना टिमी बता मलाइ
झन झन दुबदै गछु, आफै मा छैना काबु
गरौ यो के जादु ? टिमी ले, टिमी ले
तिमिले, तिमिले मेरो मान चोरी लाग्यौ तिमिले
तिमिले, तिमिले मेरो मान चोरी लाग्यौ तिमिले
मेरो मान चोरी लग्यो तिमिले
© 2017-2025 TunesNepal. All Right Reserved.
Feel free to comment