Fateko Man

Shiva Pariyar
Add to playlist
(फाटेको मन सिउन फेरी
गार्हो हुदो रैछ) २
बिश्वासघातमा
बिश्वासघातमा
जीवन जिउन सार्हो रैछ
आफ्नै ठाने
बिश्वास गरे
दिलमा राखे मैले
पराइ रहेछौ
थाहा भएन
धोका खाए अहिले
के दुख्थ्यो र !!
मुटु माझ
करौतिले रेट्दा
यती सार्हो दुख्यो आज
यती सार्हो दुख्यो आज
आफ्नै मान्छे छुट्दा
फाटेको मन सिउन फेरी
गार्हो हुदो रैछ
आफ्नाले नै छुरा धस्दा
कलेजी यो दुख्दो रैछ
सागर सरी आँखाको यो
पानी पनि सुक्दो रैछ
अनायासै रित्तो भयो
मन भित्रका पोकाहरु
खुशी लुटी छाडिदियौ
केवल मात्र धोकाहरु
फाटेको मन सिउन फेरी
गार्हो हुदो रैछ
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment