Jaba Timi Bina

Shiva Pariyar
Add to playlist
(जब तिमी बिना म बाँच्नै नसक्ने भएँ )२
छोडी दियौ एक्लै मलाई अब बाँच्न सक्ने भएँ
अनि भन्छु तिम्रो माया देह हो मलाई
जब तिमी बिना...
(तिमीसँग बिताएका पल याद आउँछ
तिम्रा काखमा निदाएको क्षण याद आउँछ )२
(याद आउँछ...)२
तिम्रो यादले मलाई सार्है सताउँछ
जब तिमी बिना...
(तिमी मेरो जिन्दगीको बाँच्ने आधार थियौ
नचाहँदा नचाहँदै धेरै टाढा भयौ )२
(धेरै टाढा...)२
मेरो जिन्दगीबाट भयौ तिमी टाढा
(जब तिमी बिना म बाँच्नै नसक्ने भएँ )२
छोडी दियौ एक्लै मलाई अब बाँच्न सक्ने भएँ
अनि भन्छु तिम्रो माया देह मलाई
जब तिमी बिना...
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment