Khullam Khulla Pachhauri

Shiva Pariyar
Add to playlist
(खुल्लम खुल्ला पछ्यौरी
नपारन यसरी )२
(डोलायो है डोलायो )२
डोलायो डोलायो मनै बेस्सरी
(बेस्सरी...
मनै बेस्सरी...)२
(धेरै धेरै हेरे पनि
फेरि फेरि हेरौं जस्तो
नअघाउने तिम्रो हिस्सी
लाग्छ मलाई कस्तो कस्तो )२
(लाग्छ मलाई कस्तो कस्तो....)२
(हुलमा पनि एक्लै
नडुलन यसरी )२
डोलायो है डोलायो
डोलायो डोलायो मनै बेस्सरी
(बेस्सरी...
मनै बेस्सरी...)२
(किनारा भई पछ्याउँछु म
खोला भै भाग्छेउ तिमी
भाग्दै भाग्दै हिडें पनि
माया लाउँदै जान्छौ तिमी )२
(माया लाउँदै जान्छौ तिमी )२
(बगेको त बिस्तारै बाढि भयो कसरी )२
डोलायो है डोलायो
डोलायो डोलायो मनै बेस्सरी
(बेस्सरी...
मनै बेस्सरी...)४
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment