Lukeka Bhawana

Susan Band
Add to playlist
भन्दिन म फेरी बस्दैछ है माया
देखाउदिन फेरी यहीँ लुकेका भावना
माया त बसी जाने नै भो
नफसू फेरी भन्दा भन्दै
माया त बसी जाने नै भो
यो पागल मन लाई रोकु कसरी
ओ.....
सक्दिन म फेरि रोक्न म आफूलाई
यति मनमोहक छौ तिमी खिँचिहल्छौ मलाई
माया मा मन मेरो फस्ने नै भो
नफसु फेरी भन्दा भन्दै
माया मा मन मेरो फस्ने नै भो
यो पागल मनलाई रोकू कसरी
अब मलाई तिम्रो जवाफको तलास भो
हजार कल्पना माझ तिम्रो मात्र तिम्रो कल्पना नै
प्यारो प्यारो प्यारो भो
ओ.....
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment