Ekai Chhin Ko Khusi

Suzeeta Gurung
Add to playlist
एकैछिन को खुशी हो यो जीवनसंगै रमाउन
अध्याँरो सकिन लाग्यो हामीसंगै रमाउन
फेरि भोलीको के भर फेरि जीवनको के भर
हाँसेर अनि नाचेर यो जिन्दगी बिताऊँ
एकैछिनको जिन्दगी हामीसँगै रमाऊँ
आज उडौं हामी आकाश आफ्नो बनाई
हिंडेको बाटो छोडि आफ्नै बाटो बनाई
फेरि भोलीको के भर फेरि जीवनको के भर
हाँसेर अनि नाचेर यो जिन्दगी बिताऊँ
एकैछिनको जिन्दगी हामीसँगै रमाऊँ
फेरि भोलीको के भर फेरि जीवनको के भर
हाँसेर अनि नाचेर यो जिन्दगी बिताऊँ
एकैछिनको जिन्दगी हामीसँगै रमाऊँ
एकैछिन को खुशी हो यो जीवनसंगै रमाउन
अध्याँरो सकिन लाग्यो हामीसँगै रमाउन...
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment