Jaha Here Tehi Ramro

Swaroop Raj Acharya
Add to playlist
जहाँ हेरे त्यहि राम्रो, जुन हेरे जुनै राम्रो।...२
तिम्रो हातले बुनिदिंदा, टपरी र दुनै राम्रो...२
जहाँ हेरे त्यहि राम्रो, जुन हेरे जुनै राम्रो।
आँखै राम्रो, आँखामाथि परेलीको भेष राम्रो।
आँखै राम्रो, आँखामाथि।
आँखै राम्रो, आँखामाथि परेलीको भेष राम्रो।
मन्द मन्द बतासमा, फरफराउने केश राम्रो।
ओठै राम्रो, त्यसैमाथी, पोतिएको लाली राम्रो।
मनै त हो मलाइ मेरै, रोजाईकी काली राम्रो...२
जहाँ हेरे त्यहि राम्रो, जुन हेरे जुनै राम्रो।
हातै राम्रो रंगीचंगी, फूलका थाली अझै राम्रो।
हातै राम्रो रंगीचंगी,
हातै राम्रो रंगीचंगी, फूलका थाली अझै राम्रो।
छनछनाई बझिदिदा, सुनका बाली झनै राम्रो।
चिसोचिसो गोधुलीमा, त्यो मायाको काख राम्रो।...२
यति चोखो माया पाउनु, यो भाग्यलाई लाख राम्रो...२
जहाँ हेरे त्यहि राम्रो, जुन हेरे जुनै राम्रो।
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment