Bhawana
Ujjawal Tamang
Add to playlist
धरै भयो माया का कुरा न गरेको
धेरै भयो माया न लगाएको
कसरी बताउ तिमीलाई मेरा, मन का कुरा
जब धेरै टाढा भएका छौ तिमी, आज
ए कान्छी, ए कान्छी
ए कान्छी, यी मन चाहि हावामा
तिम्रै लागि उडी रहे का छन्
यी आशा लाई निरासा न बनाईदिनु है भनि
मन मा साची बसी
मनका शब्द हरु पोखिन सार्हो भए झैँ
मन मा आशा राखी हिडी रहे छु म
छिटै भेटौला भनि छु है आशा राखी
मुटु मा गाठो राखे छु है, आज
ए कान्छी, ए कान्छी
ए कान्छी, यी मन चाहि हावामा
तिम्रै लागि उडी रहे का छन्
यी आशा लाई निरासा न बनाईदिनु है भनि
मन मा साची बसी
ए कान्छी, यी मन चाहि हावामा
तिम्रै लागि उडी रहे का छन्
यी आशा लाई निरासा न बनाईदिनु है भनि
मन मा साची बसी
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment