Priyasi Meri Priyasi

Visan Yonjan
Add to playlist
प्रियसी मेरी प्रियसी
हेर यी आँखाहरु
तिम्रै बाटो हेर्दै छन्
हेर यो ह्रिदय मेरो
तिमीलाई नै खोज्दै छन्
प्रियसी मेरी प्रियसी...
(जीवनको हरेक मोडमा
आउन संगै हिडौं )२
तिम्रो र मेरो मिलनमा
आउन सबैलाई भुलौं
हे प्रियसी मेरी प्रियसी
प्रियसी मेरी प्रियसी...
(किन बगाउँछौ आँशु
आउन एकैछिन हाँसौ )२
कतै रुनु नै परे पनि
आउन संगै रोऊँ
हे प्रियसी मेरी प्रियसी...
प्रियसी मेरी प्रियसी
हेर यी आँखाहरु
तिम्रै बाटो हेर्दै छन्
हेर यो ह्रिदय मेरो
तिमीलाई नै खोज्दै छन्
प्रियसी मेरी प्रियसी...
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment