Laija Chari

Yubaraj Chaulagain
Add to playlist
(लैजा चरी मेरो सन्देश
बाटो कुर्दै होलिन् )२
(म आउने दिन गनि)४
के के के के गर्दै होलिन्
(लैजा चरी मेरो सन्देश
बाटो कुर्दै होलिन्...)२
(रे ग रे ग रे ग प प ग रे सा
रे ग रे ग रे ग प प ग रे सा
रे सा... )२
म छु सयौं डाडाँ पारी
तिम्रै लागि ज्यानै मार्दै
छौ हरपल धड्कनमा
सम्झन्छु म अति धेरै
खुसी पार्न तिमीले सबको भगवान नभुल्नु
गाढा माया तिमीले तिम्रो मेरो नभुल्नु
नभुल्नु...
(लैजा चरी मेरो सन्देश
बाटो कुर्दै होलिन्...)२
हुन्छ भेट हाम्रो अवश्य
बस्नु प्रक्रितिमा रम्दै
तिमी मात्र छौ मेरो भर
बाँच्नु बगैंचामा फुल्दै
भुल्छौ कि भन्दै तिमीले शंका नलिनु
प्राण भन्दा प्यारी तिमीले पर्खि बस्नु
नभुल्नु...
(लैजा चरि मेरो सन्देश
बाटो कुर्दै होलिन्...)२
(रे ग रे ग रे ग प प ग रे सा
रे ग रे ग रे ग प प ग रे सा
रे सा .....)२
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment