Okhati Chha Tan Ko Birami Lai
Manoj Raj
Add to playlist
ओखती छ तनको बिरामीलाई, यहाँ मन बिरामी भैदियो,
के औषधी गरुँ अब, जीवन बिरामी भैदियो ।
कोट्यायो जति गहिरिन्छ उति, यो घाउ कस्तो कस्तो हो,
खाउँ जे दवाइ लाउँ जुन मलम, झन झन बिरामी भैदियो ।
माया रोपेर मायाले छोपेर, आएँ म संसार फुलाउछु भनी,
मुटु छुटाई, सबै लुटाई, यौवन बिरामी भैदियो ।
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment