Hiu Khola Ko Pani
Pabitra Subba
Add to playlist
(हिँउ खोलाको पानी छुनै नहुने
लेकको भिरालो बाटो हिंड्नै नहुने) २
(याकको गलामा लाएको
घन्टी बज्छ टिंग टिंग) २
हाम्रो त लेकमा मधुर घाम
सधै पानीको रिमझिम
हिँउ खोलाको पानी छुनै नहुने
लेकको भिरालो बाटो हिंड्नै नहुने
(बादल आइ छानामा
सधै गर्छ छामछुम) २
मादल चिसोले ओसिन्छ
डम्फु चै बज्छ धम धम
हिँउ खोलाको पानी छुनै नहुने
लेकको भिरालो बाटो हिंड्नै नहुने
(आमालाई अक्षर थाहा छैन
क बाट के के लेखिन्छ)
छिरिंगलाई सँधै पाखामा
बस्तुको भारिमा भेटिन्छ
(हिँउ खोलाको पानी छुनै नहुने
लेकको भिरालो बाटो हिंड्नै नहुने) २
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment