Timro Man Ma
Prahlad Timalsina
Add to playlist
तिम्रो मनमा भएका कुरा नलुकाउ
ढाँटी ढाँटी आफैलाई धेरै नछकाउ
तिम्रो मनमा के छ लौ भन्देउ सुटुक्क
(मुख खोल्न गार्हो भए हास्देउ मुसुक्क) २
(ओल्लो पल्लो झ्यालबाट हेर्नु कतिन्जेल) २
तिमीलाई चोखो माया दिउला मैले बाचुन्जेल
तिम्रो छेउमा बसुँ लाज्ञो एकछिन टुसुक्क
(मुख खोल्न गार्हो भए हास्देउ मुसुक्क) २
तिम्रो मनमा भएका कुरा नलुकाउ
ढाँटी ढाँटी आफैलाई धेरै नछकाउ
तिम्रो मनमा के छ लौ भन्देउ सुटुक्क
(मुख खोल्न गार्हो भए हास्देउ मुसुक्क) २
(तिम्रो मुहार हेर्न पाउ धर्ती रहुन्जेल) २
तिमीलाई आफ्नो भनिरहु हावा बहुन्जेल
(तिम्रो मनमा के छ लौ भन्देउ खुसुक्क) २
(मुख खोल्न गार्हो भए हास्देउ मुसुक्क) २
तिम्रो मनमा भएका कुरा नलुकाउ
ढाँटी ढाँटी आफैलाई धेरै नछकाउ
तिम्रो मनमा के छ लौ भन्देउ सुटुक्क
(मुख खोल्न गार्हो भए हास्देउ मुसुक्क) ३
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment