Daya Baya
Sabin Rai
Add to playlist
(दाँया बाँया म जान्दिन, सिधा मेरो डेग चल्छ
डगमगाउछन यो धर्ति, तर मेरो पकड्छ)-2
येस्तै हो अलिकति ढिलो छिटो मात्रै हो
अडिक छ बिस्वाश मेरो
बाधाहरु पन्छाउदै जान्छु म
जहाँ सम्म जान सक्छु
मेरो यो जीवन गाडी येस्को आफ्नै रफ्तार छ
गुडाउ या यसलाई रोकु सबै आफ्नो हात मै छ
स्पस्ट दृष्टि छ भड्किन्न कतै पनि
जागर र जोश भरिएका
यी हात हरु चलाउदै बढ्छु म
जहाँ सम्म बढ्न सक्छु
मलाई केहि बन्नु छ
मलाई आफ्नो ठाउँ चिन्नु छ
मलाई आघि बढ्नु छ
मलाई इतिहास रच्नु छ
समस्या हरु धेरै छन्
हाल गर्दै जानु छ
देख्नु र भोग्नु मा
धरै ठुलो अन्तर छ
दाँया बाँया म जान्दिन, सिधा मेरो डेग चल्छ
डगमगाउछन यो धर्ति, तर मेरो पकड्छ
येस्तै हो अलिकति ढिलो छिटो मात्रै हो
अडिक छ बिस्वाश मेरो
बाधाहरु पन्छाउदै जान्छु म
जहाँ सम्म जान सक्छु
(मलाई केहि बन्नु छ
मलाई आफ्नो ठाउँ चिन्नु छ
मलाई आघि बढ्नु छ
मलाई इतिहास रच्नु छ)-2
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment