चा[A]हेको प्रेम पा[C#m]उन
क[F#m]ती संघर्ष ग[D]रे
तर स[E]पना सांचेका सबै
आ[D]ज आँ[E]सु मै झ[A]रे ..
सधै [A]दुख्यो मन, तडपी[C#m]रयो मन
अ[F#m]नी भावनामा डु[D]बे
केही गी[E]त कोरी ओठमा छरे
के[D]ही मु[E]टुमै रा[A]खे..
स[D]धै ति[E]मीलाई चा[A]हे ।।
ओ[A]ठमा अझै मु[C#m]स्कान आउँछ
सम्झ[G]नामा तिमी हां[D]से..
एक्लो[D]पन सधै रोजि[Dm] बांच्छुम
सा[E]थ तिम्लाइ मा[A]गे ।। ×2
हास्न स[A]क्दिन आज प[C#m]नि किन?
प्रि[F#m]ये तिम्रो आंशु झ[D]रे..
त्यो [E]पृत सधै त्यो मन मा रहे
स[D]धै ति[E]मिलाइ चा[A]हे..
के[D]बल तिमी[E]लाई चा[A]हे ।।
Chaheko Prem
Sandesh Subedi
Add to playlist
Feel free to comment