Dhoka Diyau Timile
                                                
                                    Sukmit Gurung
                                            Add to playlist
                                            
                                        
                                    धोका दियौ तिमीले,कलेजोमा घाउ लाग्यो
हाहाsss हाहाहाहाssssss
बिछोडको गोलीले,बदनामको दाग लाग्यो
हाहा हाहा हाहा हाssssss
बिछोडको गोलीले,बदनामको दाग लाग्यो
धोका दियौ तिमीले....
हाहा हाहा हाहाहाहाहाssssss
होहो होहो होहोहोहोहोssssss
बसु आफ्नै घरछैन,जाउँ घुम्ने ठाउँ छैन-2
मरुभुमी जिन्दगीमा तिम्रो न्यानो साथछैन-2
आँशु दियौ तिमीले, मुटुभित्र चोट लाग्यो
हाहाsss हाहाहाहाssssss
बिछोडको गोलीले,बदनामको दाग लाग्यो
हाहा हाहा हाहा हाssssss
बिछोडको गोलीले,बदनामको दाग लाग्यो
धोका दियौ तिमीले....
हाहा हाहा हाहाहाहाहाssssss
होहो होहो होहोहोहोहोssssss
निर्दोष माया खै किन,आज कैदी भएछ-2
विश्वासघातको कारणले,आत्मा रोईरहेछ-2
पीर दियौ तिमीले,मनभित्र रोग लाग्यो
हाहाsss हाहाहाहाssssss
बिछोडको गोलीले,बदनामको दाग लाग्यो
हाहा हाहा हाहा हाssssss
बिछोडको गोलीले,बदनामको दाग लाग्यो
धोका दियौ तिमीले...
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment