Urja
The Elements
Add to playlist
काँहा गुमे सबै ?
खेरा गएछ है
भोगेका सिकेका अनुभव
भेला भएछ है
हेला गरेका सत्य
पन्छाए पन्छिन्न
लुकाए लुकिन्न
हात क रेखा होइन
भाग्यका खेल हैन
आफुले चाहेको आफै
खेरा नाफाल , त्यो उर्जा
पर धकाल त्यो उर्जा
चाइदैन ! चाइदैन !
भोगेको केहि हैन
पिडा सधैं रहन्न
फुट्ने छ छाँया तिम्रो
पानि का फोका झैं
चाहेर छिटो हुन्न
ढिलो आए बिगृदैन
आइ पुग्छ उ आफ्नै गती र ढङ मा
हात क रेखा होइन
भाग्यका खेल हैन
आफुले चाहेको आफै
खेरा नाफाल , त्यो उर्जा
पर धकाल त्यो उर्जा
पर धकाल
चाइदैन ! चाइदैन !
अबेला भाछैन
उल्टाउन उल्टाउन
आँट नहार
सुल्टाउन सुल्टाउन
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment