(क[E]हिले भेटुँ क[C#m]हिले छुटुँ
क[G#m]हिले रिसाउँ क[C#m]हिले फकाउँ[B] )२
पि[E]रतीको कुरै न[G#m]गरौं [f#m]
यो[E] त (सार्है )४ झेल्ला [F#m/E]हुन्छ [F#m]
य[E]सले (सा[G#m]र्है )४ सताउँछ [F#m/F]
(कि[E]न यस्तो हुन्छ...)३
(ह[E]जार चोट थोरै [G#m]लाग्छ न त का[C#m]ट्दा दु[F#m]ख्छ [B/F#m]
मु[E]टु भित्रै गढि[G#m] बस्छ न धुँदा [C#m] नि जा[F#m] न्छ )२
पि[E]रतीको कुरै न[G#m]गरौं [f#m]
यो[E] त (सार्है )४ झेल्ला [F#m/E]हुन्छ [F#m]
य[E]सले (सा[G#m]र्है )४ सताउँछ [F#m/F]
(कि[E]न यस्तो हुन्छ...)३
[Repeat with same chords]
(मन पर्नुले सीमा नाग्छ मन उतैतिर जान्छ
दुखाई पनि मिठो लाग्छ पीर टाढा भाग्छ )२
मायालुको कुरै यस्तै हो
यो त (सार्है )४ झेल्ला हुन्छ
यसले (सार्है )४ सताउँछ
(किन यस्तो हुन्छ...)३
Kahile Bhetu
Udaya Sotang
Add to playlist
Feel free to comment