घा[E]मको न्यानो स्पर्शले आज मलाई उ[A]ठायो
हा[E]वामा अर्कै नयाँ उमङ्ग थि[A]यो
स[E]धैंझैको बिहानीमा अनौठो रङ [A]थियो
कि[D]न होला
कि[A]न होला
ए[E]क्लो[Abm7] मन मे[Asus4]रो उड्न थालेछ
क[E]स्तो[Abm7] गा[Asus4]ठो परेम शब्दै आएन
आँ[C#m]खा[B] कु[Asus4]नाबाट तिमीलाई हेरे
म[C#m]नको[B] ढु[Asus4]कढुकी भित्र तिमीलाई पाए
I[C#m] ts g[B]ott[Asus4]a be love.
Repeat chords as above
रातको अध्यारो पनि लाग्यो उज्यालो
जुन र ताराहरु सँग खेल्न रमाइलो
सधैंझैको रातमा सुत् न सकिन
किन होला
एक्लो मन मेरो उड्न थालेछ
कस्तो गाठो परेम शब्दै आएन
आँखा कुनाबाट तिमीलाई हेरे
मनको ढुकढुकी भित्र तिमीलाई पाए
Its gotta be love.
यो[C#m] माया[B] नै हो
It's gotta be love.
It can't be this , It can't be that, no.
It's gotta be love.
यो माया नै हो
Gotta Be Love
Astha Tamang Maskey
Add to playlist
Feel free to comment