Hunna Hunna Hudai Hunna
Buddha Lama
Add to playlist
केटा: सिमसिमे पानीमा,
म त मोटर साइकलमा
एक हातले छाता ओडी कसरी आउ म ?
ए सुन
केटी: लौ भन
केटा: बरु आज भिडियो कलमा कुरा गरौन
केटी: हुन्न हुन्न हुदै हुन्न, नभेटी त हुदै हुन्न
केटी: रिमरिमे झरीमा आउ न तिमी रेनकोटमा
जोक गर्ने बानी तिम्रो क्यारी पत्याँउ म
ए सुन
केटा : लौ भन
केटी :बरु आज साझा बसमै हामी हुइकिउँ न
केटा : हुन्न हुन्न हुदै हुन्न साझा बस त हुदै हुन्न
केटा: महिना दिन तड्पार तिम्ले लभ यु भनेको
पछि राखी हुइकिनलाई बुलेट किनेको
ए सुन
केटी: लु भन
केटा :बरु भोली बुलेट चडी हामी हुइकिउँ न
केटी: हुन्न हुन्न हुदै हुन्न नभेटी त हुदै हुन्न
केटा: सिमसिमे पानीमा,
म त मोटर साइकलमा
एक हातले छाता ओडी कसरी आउँ म ?
ए सुन
केटी: लौ भन
केटा: बरु आज भिडियो कलमा कुरा गरौन
केटी: हुन्न हुन्न हुदै हुन्न , नभेटी त हुदै हुन्न
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment