Meri Aama
Buddha Lama
Add to playlist
आमा सारै गारो छ पर्देशी जिन्दगी
आमा सारै गारो भो, बिछोडको जिन्दगी
(घर मेरो कोशी पारि छोडी आको धेरै भो)-2
धन कमाउने आशै आशमा आधा उमेर बिति गो
ज्यान छ मेरो पर्देशैमा मन छ नेपालमा
आमा सारै गारो छ पर्देशी जिन्दगी
आमा सारै गारो भो, बिछोडको जिन्दगी
(भोक लाग्दा क खायो भन्ने उनि कहाँ छिन
चोट लाग्दा क भयो सोध्ने उनि कहाँ छिन्)-2
मा रिसाउदा फकाउने आज उनि कहाँ छिन्
(मेरी आमाको सारै याद आउछ)-2
(आमा सारै गारो छ पर्देशी जिन्दगी
आमा सारै गारो भो, बिछोडको जिन्दगी)-2
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment