Hami Bhule Chhau

Bhakta Raj Acharya
Add to playlist
हामी भुले छौं, धन जन मधले x २
अन्धो भये छौं शक्ती जुकले x २
उम्म्किन गाह्रो, मोह बदेर x २
जनी गर भगवान, मुर्ख बुजेर
हामी भुले छौं, हामी भुले छौं ...
महु मेरै, सब चिज भने x २
गये कती, ती खरानी बन्दै x २
पचुतो भारी बये र आए x २
उमाली अशु, नयन भरीनै
नयन भरी नै ...
हामी भुले छौं, हामी भुले छौं ...
के छ र म सँग, असु सिवाये x २
टुकुरोको खाली बिसये रतीको x २
नमिले भगवान, करुना तिम्रो x २
जनम जनम यो ब्एर्थ हुने भो
ब्एर्थ हुने भो ...
हामी भुले छौं, धन जन मध ले
अन्धो भये छौं, शक्ती तुजुक ले
उम्म्किन गाह्रो, मोह बदेर x २
जनी गर भगवान, मुर्ख बुजेर
हामी भुले छौं, हामी भुले छौं ...
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment