Din Haru

Sukmit Gurung
Add to playlist
दिनहरु रातहरु कति बिताए तिमीलाई सम्झेर
एक्लै बस्दा डर लाग्दा मन् रोयो भेट हुन्न कि भनेर
आज आए भेट्न तिमीलाई आशु पुछी हासिदेउ
बोलाएछु तिम्रै नाम मध्य राती सपनीमा
बिउझिएर देखिनछु तिमीलाई
सम्हाल यो मन् मेरो अंगालोमा बाधेर
बिउझिनदेउ मलाई देखि मध्य राती सपनीमा
मन् रोला नदेखेर मलाई
सम्हाल त्यो मन् तिम्रो सपनीमै रमेर
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment