Hamro Sambandha

Sunil Giri
Add to playlist
हाम्रो सम्बन्धलाई कुनै एउटा नाम देऊ
हाम्रो सम्बन्धलाई कुनै एउटा नाम देऊ
हाम्रो सम्बन्धलाई कुनै एउटा नाम देऊ
कोमल मुटुमा कहीँ कतै ठाउँ देऊ
हाम्रो सम्बन्धलाई कुनै एउटा नाम देऊ
कोमल मुटुमा कहीँ कतै ठाउँ देऊ
यो माया होइन कसैलाई देखाउन लाई
तिम्रो र मेरो कहानी लेखाउन लाई
यो माया होइन कसैलाई देखाउन लाई
तिम्रो र मेरो कहानी लेखाउन लाई
तिमी मै सुरु तिमी मै अन्त्य जीवन मेरो
हाम्रो सम्बन्धलाई कुनै एउटा नाम देऊ
हाम्रो सम्बन्धलाई कुनै एउटा नाम देऊ
कोमल मुटुमा कहीँ कतै ठाउँ देऊ
तिम्रो त्यो छाती सधैँ म निदाउन लाई
तिम्रो स्पर्श भोलि फेरी जगाउन लाई
तिम्रो त्यो छाती सधैँ म निदाउन लाई
तिम्रो स्पर्श भोलि फेरी जगाउन लाई
तिमी मै सुरु तिमी मै अन्त्य बिहान मेरो
हाम्रो सम्बन्धलाई कुनै एउटा नाम देऊ
हाम्रो सम्बन्धलाई कुनै एउटा नाम देऊ
कोमल मुटुमा कहीँ कतै ठाउँ देऊ
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment